ट्रम्पद्धारा सी जिनपिङलाई अमेरिकी हतियार किन्ने ? राजदूत डेभिड
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई चीनले अमेरिकाबाट हतियार किन्न चाहन्छ कि भनेर सोधेको चीनका लागि अमेरिकी राजदूत डेभिड पर्ड्यूले बताएका छन्। पर्ड्यूले फक्स न्यूज सन्डे सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै ट्रम्पको ताइवान र चीनसम्बन्धी नीतिबारे चर्चा गर्ने क्रममा यस्तो खुलासा गरेका हुन्। उनका अनुसार ट्रम्पले अमेरिकाले विश्वका विभिन्न देशलाई हतियार बिक्री गर्ने गरेको उल्लेख […]