९ सन्तान, जेष्ठ ९-युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती
पौडिरहेको माछा जस्तै उडिरहेको चरा जस्तै, दौडिरहेको समय जस्तै उसले उसलाई देख्यो । पानीसँग गई उसले भन्यो त्यो माछालाई समात्छुस आकाशसित गई जोड लगायो त्यो चरालाई पक्रन्छुस महाकालसित गई बिन्ति चढायो समयलाई म रोक्छु । हुन्न कसैले पनि भनेनन्, अनि ती दुवैको बिहे भयो । यो कविता युगकवि सिद्धिचरण श्रेष्ठ हो । आज उनको जन्मजयन्ती […]