आइभरी कोस्टलाई पराजित गर्दै नर्वे प्रिक्वार्टरफाइनलमा
आइभरी कोस्टलाई २–१ गोल अन्तरले पराजित गर्दै नर्वेले जारी विश्वकपको प्रिक्वार्टरफाइनल ९अन्तिम १६० मा प्रवेश गरेको छ। अमेरिकाको डलास स्टेडियममा गएराति सम्पन्न खेलमा आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वे अन्तिम १६ मा प्रवेश गरेको हो। खेलमा नर्वेका एर्लिङ हालान्डले ३९ औँ र एन्टोनियो नुसाले ८६ औँ मिनेटमा गोल गरे। ७४औँ मिनेटमा आइभरी कोस्टमा अमाद […]