जर्मनीद्धारा आइभोरी कोस्टलाई २-१ ले पराजित
फिफा विश्वकप-२०२६ अन्तर्गत आइतबार बिहान सकिएको समूह ‘ई’को खेलमा आइभरी कोस्टलाई २-१ गोल अन्तरले पराजित गर्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ। एक गोलले पछाडि परेको स्थितिलाई उल्ट्याउँदै जर्मनीले उत्कृष्ट पुनरागमन गरेको हो। जर्मनीका लागि डेनिज उन्डवले इन्जुरी समयमा गरेको गोल नै खेलमा निर्णायक बन्यो। फ्रान्क केसिईले खेलको ३० औँ मिनेटमा पहिलो गोल गर्दै आइभोरी […]