इंग्ल्याण्डको जित कंगो विश्वकपबाट बाहिरियो
अमेरिकाको एटलान्टा स्टेडियममा भएको डीआर कंगोविरुद्धको खेलमा इंग्ल्यान्डले संघर्षपूर्ण जित निकालेको छ। कप्तान ह्यारी केनले दोस्रो हाफमा गरेको २ गोलसँगै इंग्ल्यान्डले अमेरिका, मेक्सिको र क्यानडामा जारी विश्वकप फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको हो। पहिलो हाफमा भने डीआर कंगोले ब्रायन सिपेंगाको सातौँ मिनेटको गोलमै अग्रता लिएको थियो। दोस्रो हाफमा पनि ७४ मिनेटसम्म सो अग्रता […]