गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । थापाले मंगलबार साँझ काठमाडौंस्थित राष्ट्रिय सभागृहमा पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि उम्मेदवारी दर्ताका लागि साँझ ६ बजेसम्मको समय तोकिएको थियो। वर्षाका कारण केही आकांक्षी उम्मेदवारी दर्ताबाट छुट्न सक्ने भन्दै निर्वाचन समितिले समय थप गरी बेलुकी ७ बजेसम्म […]