पेनाल्टी सुटआउटमा जर्मनी स्तम्भपाराग्वे अन्तिम १६ मा
फिफा विश्वकप-२०२६ मा सडन डेथमा जर्मनीलाई हराउँदै पाराग्वेले जारी विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। आज मंगलबार बिहान बोस्टन स्टेडिममा भएको खेलमा पाराग्वे पेनाल्टी सुटआउटमा ४–३ ले विजयी भएको हो। पहिलोपटक युरोपियन टोलीलाई नकआउटमा हराएर पाराग्वेले इतिहास रचेको हो। उता चारपटकको विश्वविजेता जर्मनीको यात्रा भने सुरुवाती ३२ बाटै टुंगिएको छ। जोनाथन ताह छैटौं पेनाल्टीमा चुकेपछि […]