सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो
देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ । यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया पर्व पनि एक मुख्य पर्व हो । जितिया केवल एउटा पर्व होइन आमाको त्याग, सन्तानप्रतिको माया र दीर्घायुको कामनासँग जोडिएको परम्परा हा । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी गरी तीन दिन […]