हेटौँडामा ट्राफिक अस्तव्यस्तता : व्यवस्थापनको जिम्मेवारी कसको ?
हेटौँडा मकवानपुरको सदरमुकाम मात्र होइन, राजधानी काठमाडौँलाई तराईसँग जोड्ने महत्त्वपूर्ण यातायात केन्द्र पनि हो । त्यसैले यहाँ चितवन, वीरगञ्ज तथा काठमाडौँतर्फ आवागमन गर्ने सवारीसाधनको चाप दिनप्रतिदिन बढिरहेको छ । तर, सवारीसाधनको चापअनुसार सडक व्यवस्थापन, ट्राफिक पूर्वाधार र सहरी यातायात प्रणालीमा सुधार हुन नसक्दा हेटौँडाका मुख्य चोकहरूमा समस्या चुलिँदै गएको छ । बुद्धचोक, सीमाचोक र बाइपास […]