दक्षिण अफ्रिकालाई पराजित गर्दै सह-आयोजक क्यानडा पहिलो पटक अन्तिम १६ मा
दक्षिण कोरियालाई पराजित गर्दै क्यानडा फिफा विश्वकप-२०२६ कोप्रिक्वार्टरफाइनल -अन्तिम १६ मा प्रवेश गरेको छ। गएराति अमेरिकाको लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनमा प्रवेश गरेको हो। क्यानडा जारी विश्वकपको सह-आयोजक समेत हो। क्यानडाका लागि स्टेफेन युस्टाकियोले गरेको १ गोल नै खेलमा निर्णायक बन्यो। खेलको ९० मिनेटसम्म दुवै […]