प्रधानमन्त्री बालेन विरुद्ध अभिव्यक्ति दिने गगनप्रति निगरानी बढी समात्छ कहिले ?
सरकारले दानबहादुर कार्कीलाई हटाएर प्रहरी महानिरीक्षकमा मनोज केसीलाई नियुक्त गरेसँगै नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि निगरानी बढाएको छ। पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाह बालेनका कदमविरुद्ध खरो रूपमा प्रस्तुत भएका थापाविरुद्ध निगरानी बढाएको पाइएको हो। प्रहरी हिरासतमा रहेका इनम सापकोटाले कांग्रेस आधिकारिकताबारे दिएको भनिएको बयान प्रधानमन्त्री बालेनको सचिवालयको योजनामा सार्वजनिक गरिएको भन्दै सरकारविरुद्ध कांग्रेस आक्रामक रूपमा […]