कारोबार हुने साताको अन्तिम दिन आज नेप्से दोहोरो अंकले वृद्धि
साताको पाँचौ तथा अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आज शुक्रबार नेप्से परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१.८० बिन्दुमा पुगेको छ। यो साता बजारमा मिश्रित कारोबार देखिएको छ। साताको पहिलो कारोबार सोमबार २०.४८ अंकले घटेको शेयर बजार मंगलबार ११.९६ अंकले बढेको थियो। त्यसैगरि बुधबार बजार ६.३८ प्रतिशतले घटेको थियो भने […]