न्यायपालिकाको साख जोगाउ
पूर्वन्यायाधीश फोरम नेपालले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र गरिमामाथि प्रश्न उठ्न थालेको भन्दै न्यायिक क्षेत्रको आमूल सुधारका लागि पहल गर्न आग्रह गरेको छ। फोरमले प्रेस विज्ञप्ति जारी गर्दै न्यायपालिकाभित्र देखिएका विवाद, केही न्यायाधीशहरूको आचरण र न्यायिक नेतृत्वको भूमिकाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । ‘न्यायपालिकाको स्वतन्त्र, निष्पक्ष, तटस्थ एवम् गरिमामय छवि नै धुमिल हुनेगरी सर्वोच्च अदालतका […]