नेपाल आरोग्य पर्यटनको हब
जीवन विज्ञान अभियानका संस्थापक एलपी भानु शर्माको शब्द सापटी लिने हो भने आरोग्य बहुआयामिक विषय भएकाले यसका आयामहरू शारीरिक, मानसिक, वातावरणीय, सामाजिक, भावनात्मक र आध्यात्मिक हुन्छन् । प्रत्येक मानिस आरोगी वा स्वस्थ हुन चाहन्छ । वास्तविक आरोग्य प्राप्त गर्न शरीर मात्र स्वस्थ भएर हुँदैन, व्यक्तिको मन, मस्तिष्क, शरीर, वचन र कर्म नै स्वस्थ हुनुपर्दछ, उसको […]