नेपालकी मेडिकल विद्यार्थी सुप्रियालाई फेसबुकको तीन हजार ७५० डलरको बग बाउन्टी पुरस्कार
नेपालको तनहुँ भानु नगरपालिका–११ की मेडिकल विद्यार्थी सुप्रिया अधिकारीले विश्वप्रसिद्ध प्रविधि कम्पनी मेटा (फेसबुक)बाट तीन हजार ७५० अमेरिकी डलर (बग बाउन्टी) पुरस्कार पाउने भएकी छन्। चिकित्सा शिक्षासँगै सूचना प्रविधि र साइबर सुरक्षामा रुची राख्दै आएकी अधिकारीले मेटाको प्राविधिक प्रणालीमा रहेको सम्भावित कमजोरी पहिचान गरी कम्पनीलाई प्रतिवेदन बुझाएकी थिइन्। प्रतिवेदन कम्पनीले स्वीकार गर्दै उक्त कमजोरी जिम्मेवार […]