१५ दिन स्थगित भएको संसद बैठक आजदेखि शुरु
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ। सरकारले बिजनेस नदिएपछि गएको असार ३१ गते प्रतिनिधिसभाको बैठक स्थगित भएको थियो। १५ दिन स्थगित भएको बैठक आज बस्न लागेको हो। आजको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने […]