अनलाइन जुवा, सट्टेबाजी र डिजिटल ठगी
डिजिटल प्रविधिको तीव्र विस्तारले आर्थिक कारोबारलाई सहज, छरितो र समावेशी बनाएको छ । तर यही प्रविधि संगठित अपराधका लागि पनि नयाँ अवसर बनेको छ । विशेषतः अनलाइन जुवा, सट्टेबाजी, नक्कली लगानी योजना, सामाजिक सञ्जालमार्फत हुने ठगी तथा डिजिटल भुक्तानी प्रणालीको दुरुपयोग अहिले विश्वव्यापी चुनौती बनेको छ । नेपाल पनि यसबाट अछुतो छैन । पछिल्ला वर्षहरूमा […]