फिफा विश्वकप २०२६:कतार र स्विजरल्यान्डले खेल र अंक बराबर
फिफा विश्वकप २०२६ कतार र स्विजरल्यान्डले खेल र अंक बराबर फिफा विश्वकप २०२६ अन्तर्गत गएरातिको खेलमा कतार र स्विजरल्यान्डले बराबरी खेल्दै अंक बाँडेका छन्। दुवै टोलीले १–१ को बराबरी खेलेर अंक बाँडेका हुन्। इन्जुरी समयको पाँचौं मिनेटमा बोउलेम खोउखीले गोल गरेपछि कतार विश्वकपको इतिहासमै पहिलो अंक बटुल्न सफल भएको हो। स्विस डिफेन्डर मानुइल एकान्जीले गल्ती […]