गान्धीको सन्देशदेखि नेपालको शान्ति यात्रासम्म
कहिलेकाहीँ एउटा प्रश्नले संसारलाई धेरै कुरा सोच्न बाध्य बनाउँछ—मानिसले मानिसलाई जित्न हतियार नै किन उठाउनुपर्छ? हतियारले शरीरलाई पराजित गर्न सक्छ, तर मन जित्न सक्दैन। डरले मानिसलाई केही समय चुप लगाउन सक्छ, तर स्थायी शान्ति दिन सक्दैन। हिंसाले प्रतिशोध जन्माउँछ, प्रतिशोधले अर्को हिंसा। अनि यही चक्रमा मानिसले मानिसलाई गुमाउँदै जान्छ। आजका ज्येष्ठ नागरिक भोलि हामी नै […]