सभापतिमा ३ सहित पदाधिकारीमा ३० जनाको उम्मेदवारी, विश्वप्रकाश र पुष्पा निर्विरोध
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदमा तीन जनासहित विभिन्न पदाधिकारी ३० जनाको उम्मेदवारी दर्ता भएको छ। सभापति पदमा गगन थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका छन्। गगन थापाले मंगलबार साँझ उम्मेदवारी दर्ता गरेका हुन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ। उनी निर्विरोध निर्वाचित भएका छन्। महिला उपसभापतिमा पुष्पा भुसालको मात्र […]