२६ वटा उपग्रह सहित सुपर हेभी-स्टारसिप रकेटलाई पृथ्वीको कक्षमा पुर्याउन सफल
इलोन मस्कको कम्पनी स्पेसएक्सले सोमबार आफ्नो पुन प्रयोग गर्न मिल्ने सुपर हेभी-स्टारसिप रकेटलाई पृथ्वीको कक्षमा सफलतापूर्वक पुर्याएको छ। स्टारसिप रकेट पृथ्वीको कक्षमा लगभग तीन घण्टा बिताएपछि प्रशान्त महासागरमा अवतरण गरेको छ। यद्यपि स्पेसएक्सले आफ्नो लाइभस्ट्रिममा भनेको छ( यसपटक समुद्रमा स्टारसिपको अवतरण अघिल्ला परीक्षणजस्तै सहज थिएन। स्टारसिप अवतरण भएको केही समयपछि लाइभस्ट्रिममा ठुलो आगोको गोला देखियो। […]