सभापति रविपछि रास्वपाका नेता एंव परराष्ट्रमन्त्री खनाल आज भारत
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत गएसँगै सो पार्टीका नेता एंव परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत जाने भएका छन् । परराष्ट्रमन्त्री खनालले आज भारतको औपचारिक भ्रमणका लागि दिल्ली प्रस्थान गर्दै छन्। भारतका विदेशमन्त्री एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेका हुन्। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी परराष्ट्रमन्त्री खनालले आज शुक्रबारदेखि आइतबारसम्म भारतको […]