चोलेन्द्र प्रकरण- मानव अधिकार आयोगद्धारा एसएसपी खड्कासँग बयान
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कासँग बयान लिएको छ। गत शनिबार पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेपछि अस्ति आइतबार अनुगमनका लागि पुगेको आफ्नो टोलीलाई भेट्न रोक लगाइएको भन्दै मानव अधिकार आयोगले एसएसपी खडकालाई बयानका लागि बोलाएको थियो। आज मंगलबार आयोगको […]