सुनसरीको कप्तानगञ्ज घटनामा सरकार र पीडित पक्षबीच ७ बुँदे सम्झौता-पत्र सहित
सुनसरीको कप्तानगञ्जमा दुई जना युवाको ज्यान ज्यानेगरी भएको घटनामा पीडित पक्ष र सरकारबीच सम्झौता भएको छ। प्रहरीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक र नेपाल सरकारको तर्फबाट गृहमन्त्री सुधन गुरुङबिच गएराति सम्झौता भएको हो। सम्झौता पत्रमा गृहमन्त्री गुरुङ र ओमप्रकाशका अभिभावक कृष्णदेव र जयप्रकाशका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन्। सम्झौता […]