तिथिमा हिजो आमाको श्राद्ध : महानायक राजेश हमालले आज लगाए दशैंटीका
महानायक राजेश हमालले आज मात्रै दशैंको टीका लगाएका छन्। हिजो बुधबार यसवर्षको विजया दशमीको टिका परेपनि उनले बिहीबार दशैंको टीका लगाएका हुन्। राजेशले सामाजिक सञ्जालमार्फत दशैंको टीका लगाएका तस्बिरहरु सार्वजनिक गरेका छन्। जुन फोटोहरूमा उनी श्रीमती मधु भट्टराईसहित परिवारसित देखिएका छन्। राजेश हमालले विजयादशमीको भोलिपल्ट मात्र टीका लगाउनुको पछाडि ठूलो कारण छ। दशैंको दिन उनकी […]