इंग्ल्यान्डद्धारा नर्वेलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै अमेरिकाको मियामी स्टेडियममा सकिएको क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डले नर्वेविरुद्ध जित हासिल गरेको छ। अतिरिक्त समयमा इंग्ल्यान्डले नर्वेलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको ९३औँ मिनेटमा जेड बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको जित सुनिश्चित […]