बजेट-अब निजी अस्पतालमा उपचार महंगो
निजी अस्पतालमा उपचार गर्नेलाई सरकारले कर थप गरेको छ । सरकारले आर्थिक वर्ष २०८३-०८४ को बजेटमार्फत निजी अस्पतालका बिरामीबाट तीन प्रतिशत ‘स्वास्थ्य समता शुल्क’को नाममा नयाँ कर असुल्ने घोषणा गरेको हो । आर्थिक विधेयकको अनुसूची–८ ९दफा १७ सँग सम्बन्धित० मा गरिएको व्यवस्था अनुसार निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाले बिरामीबाट असुल गर्ने सबै प्रकारका सेवा शुल्कमा […]