पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी एनपीएलमा सबैभन्दा अघि-भोली विश्राम
पोखरा एभेन्जर्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ। आज मंगलबार भएको खेलमा पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी दोस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लेको हो। पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको लुम्बिनीले दोस्रो खेलमा भने वर्षाका कारण चितवनसँग अंक बाँडेको थियो। शीर्ष स्थानमा उक्लेको लुम्बिनीको तालिकामा ५ […]