फिफा विश्वकप-बोस्नियामाथि स्विट्जरल्यान्डको ४-१ को जित
फिफा विश्वकप अन्तर्गत लस एन्जल्समा भएको खेलमा बोस्निया हर्जगोभिनाविरुद्ध स्विट्जरल्यान्डल ४-१ को जित निकालेको छ। यो जितसँगै स्विट्जरल्यान्डको नकआउट चरणमा पुग्ने सम्भावना बलियो भएको छ। स्विट्जरल्यान्डका वैकल्पिक खेलाडी जोहान मान्जाम्बीले खेलमा दुई गोल गरे। स्विट्जरल्यान्डले समूह ‘बी’बाट दुई खेलबाट चार अंक जोडेको छ। यसले नकआउट चरणमा प्रवेश गर्ने उको सम्भावना बलियो बनेको हो। तर, बोस्नियाले […]