तिहार नजिकिदै गर्दा आज एकै दिन करिब साढें १३ हजार महँगो सुन
नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला करिब साढें १३ हजार अर्थात १३ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज बिहीबार सुनको मूल्य १० ग्रामको […]