नयाँ आइजीपी नियुक्तिबारे ओली सहित विभिन्न व्यक्तिको टिप्पणी
एमाले अध्यक्ष केपी शर्मा- ओलीले दानबहादुर कार्कीलाई पदबाट हटाएर डा.मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाएको विषयमा संक्षिप्त धारणा सार्वजनिक गरेका छन् । आज बुधबार पार्टी कार्यालयमा पत्रकारहरूले सोधेको प्रश्नमा ओलीले भने, ‘उहाँहरूले अर्हाएको काम गर्छन् भनेर बनाएको होला ।’ ओलीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी राजनीतिक नेतृत्वका लागि पार्टीलाई तयार पार्न नेता […]