आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको गगनकुमार थापाको दाबी
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको दाबी गरेका छन् । उनले विशेष महाधिवेशनपश्चात् पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक लेनदेन र अनुचित काम नभएको पनि बताएका छन् । पार्टीको आधिकारिकतासम्बन्धी विवाद र आफूहरूमाथि उठेका प्रश्नबारे सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार भिडियो सार्वजनिक गर्दै थापाले आफ्नो नैतिकता र इमानदारितामाथि प्रश्न उठाउने गरी प्रायोजित भाष्य […]