इन्जुरी समयमा घानाले पानामाविरुद्ध १ गोल गर्दै जोड्यो ३ अंक

फिफा विश्वकपक्क-२०२६ अन्तर्गत आज विहिबार बिहान भएको खेलमा घानाले पानामाविरुद्ध १ ० को जित हासिल गरेको छ।

समूह ‘एल’मा रहेका यी दुई टोली ९० मिनेटको खेल सकिँदासम्म गोलरहित बराबरीमा थिए। तर, इन्जुरी समयमा १ गोल गर्दै घानाले जित आफ्नो पक्षमा पारेको हो।