फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा इक्वेडर र कुराकाउले गोलरहित बराबरी खेलेका छन्।
कानसास सिटी स्टेडियममा दुवै टिमले आक्रामक खेल प्रस्तुत गरे पनि गोल हुन सकेन।
दुवै टिमका लागि नकआउट चरणमा प्रवेशको सम्भावना कायम राख्न यो खेलमा जित निकाल्नु पर्ने थियो।
बराबरीको नतिजालो दुवै टिमलाई घाटा भएको छ।
