शेयरमा गिरावट

  • Clock icon
    २०८२ कार्तिक १२, बुधबार

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आज बुधबार ५.१७ अंकले ओरालो लागेको छ ।

यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब २० प्रतिशतले घटेर २ हजार ६६.१६ बिन्दुमा पुगेको छ ।

कूल ३२१ कम्पनीको ५० हजार ४८७ कारोबारबाट ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१.९० रुपैयाँ बराबरका १ करोड १५ लाख १ हजार २८४ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

  • Clock icon
    २०८२ कार्तिक १२, बुधबार