फिफा विश्वकप-२०२६ अन्तर्गत बुधबार बिहान भएको खेलमा नर्वेले इराकलाई ४ १ ले पराजित गरेको छ।
बोस्टन स्टेडियममा नेपाली समय अनुसार बुधबार बिहान पौने ४ बजेदेखि सुरु भएको खेलमा नर्वेले सानदार जित हासिल गरेको हो।
फिफा वरीयतामा नर्वे ३१ औँ स्थानमा छ भने इराक ५७ औँ स्थानमा छ।
यो जितसँगै विश्वकप-२०२६ मा नर्वेले ३ अंक जोडेको छ।
