पोर्चुगलले क्रोएसियालाई २-१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विजयी भएको छ।

अमेरिकाको टोरन्टो रंगशालामा सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ अर्थात प्रिक्वाटर्ड फाइनलमा प्रवेश गरेको हो।

पहिला अमेरिकाको टोरन्टो रंगशालामा ८३ मिनेटमा खेल जारी रहँदा दुवै टिमले १-१ गोल गरेका थिए ।

इभान पेरिसिचले ५३औँ मिनेटमा गोल गर्दे क्रोएसियालाई पहिले अग्रता दिलाएका थिए।

पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले ६८औँ मिनेटमा गोल फर्काएर खेललाई बराबरीमा ल्याएका थिए तर अन्त्यमा पोर्चुगल अघि आएर स्थान बनायो ।