निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण अझै बदलिन सकेन : चन्द्रप्रसाद ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रप्रति राज्य र समाजले हेर्ने दृष्टिकोण अझै पूर्ण रूपमा परिवर्तन हुन नसकेको बताएका छन्। बुधबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पछिल्ला तीन वर्षमा निजी क्षेत्रका धेरै पुराना कानुनी तथा नीतिगत समस्याहरू समाधानतर्फ अघि बढेको भए पनि निजी क्षेत्रको योगदानलाई हेर्ने […]