पौडेललाई सशस्त्र नेतृत्व
काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आगामी वैशाख १९ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरीको १३औँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो। सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार ज्येष्ठता, कार्यकुशलता, नेतृत्व क्षमता, आर्थिक अनुशासन तथा व्यवस्थापकीय दक्षता लगायतका आधारमा पौडेल आईजीपीमा नियुक्त […]