साहसलाई साथ: सन्देशको शिक्षामा शिवम् सिमेन्टको हात
काठमाडाैं । सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक रूपमा कमजोर तथा विशेष क्षमता भएका विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यसहित रोल्पाका १२ वर्षीय सन्देश बुढा मगरको अध्ययनका लागि आवश्यक सहयोग गर्ने निर्णय गरेको छ। ‘रूटीन अफ नेपाल बन्द’ मा प्रकाशित पत्रकार सुरेश तिमल्सीनाद्वारा लेखिएको समाचारबाट प्रेरित हुँदै कम्पनीले जन्मजात दुबै हात नचल्ने अवस्थाबाट प्रभावित सन्देशलाई […]