हाइब्रिड तालिम सफल, सीप अभिवृद्धि
काठमाडौं । नाइमा को समन्वयमा आयोजित हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ। विश्वव्यापी अटोमोबाइल ब्रान्ड टोयोटा का नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि को प्राविधिक सहयोगमा काठमाडौँस्थित केन्द्रीय कार्यालयमा तालिम आयोजना गरिएको हो। कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालय […]