‘फिन इलेक्ट्रो–टेक २०२६’ सम्पन्न, २५ हजारभन्दा बढीले गरे अवलोकन
काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा काठमाडौंस्थित भृकुटीमण्डपमा सञ्चालन भएको ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण सोमबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको प्रदर्शनी जेठ २२ गतेदेखि २५ गतेसम्म आयोजना गरिएको थियो । प्रदर्शनीको समापन अवसरमा नेपाल न्यूज बैंकसँग कुरा गर्दै महासङ्घका अध्यक्ष दिलीप कुमार अग्रवालले यस वर्षको प्रदर्शनीमा करिब २५ हजार […]