ऊर्जा विकास संकटकाल घोषणा गर्न इप्पानको माग
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा विकासमा विद्यमान कानुनी तथा प्रशासनिक अवरोध हटाउन सरकारसँग ‘ऊर्जा विकास संकटकाल’ घोषणा गर्न माग गरेको छ । इप्पानले सरकारद्वारा समय–समयमा निर्धारण गरिएका ऊर्जा उत्पादनका लक्ष्य पूरा हुन नसक्नुको मुख्य कारण ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न ऐन तथा कानुनबीच सामन्जस्य अभाव रहेको जनाएको छ । संस्थाका अनुसार […]