कामना सेवा बैंकको नाफामा मजबुत वृद्धि
काठमाडाैं । कामना सेवा विकास बैंक ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्म उत्साहजनक वित्तीय प्रगति गरेको छ। बैंकको नाफा यस अवधिमा १९.३७ प्रतिशतले वृद्धि भएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नौ महिनामा ५८ करोड ८६ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही […]