मनसुनबाट २ लाख २६ हजारभन्दा बढी प्रभावित हुने अनुमान, राष्ट्रिय कार्ययोजना स्वीकृत
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३४औँ बैठकले यस वर्षका लागि तयार गरिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ स्वीकृत गरेको छ। भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा बसेको बैठकका निर्णय सार्वजनिक गर्दै सहसचिव अमृत श्रेष्ठले मनसुनजन्य विपद्बाट यस […]