प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले शैक्षिक क्षेत्रमा कानुनी स्पष्टता नभएसम्म बैंकहरूले ढुक्क भएर लगानी गर्न नसक्ने बताएका छन् । राज्यले शिक्षा क्षेत्रलाई स्पष्ट नीतिमा नबाँधी केवल ’सेवाभाव’ भनेर गोलमटोल कुरा मात्रै गरिरहे बैंकहरूले यस क्षेत्रमा लगानी नगर्ने चेतावनी दिएका हुन् । मंगलबार ललितपुरमा भएको ‘शिक्षामा निजी क्षेत्रको लगानी’ विषयक प्यानल […]