बागमती प्रदेश सरकारले तेस्रो प्रदेश भाषा दिवस-२०८३ मनाउँदै
काठमाडौं । बागमती प्रदेश सरकारले तेस्रो प्रदेश भाषा दिवस मनाउने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै सरकारले यही बिहीबार तेस्रो प्रदेश भाषा दिवस मनाउन लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुबेदीले भाषा संस्कृति कला सम्पदाको प्रवद्र्धन तथा जर्गेना गर्ने उद्देश्यसहित भाषा दिवस मनाउन लागिएको जानकारी दिए । […]