आज विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाको मृत्यु, १९ घाइते
आज आइतबार विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। ८ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको र १२ जना घाइते भएको प्रहरीले जनाएको छ। ठुलो दुर्घटना सिन्धुलीमा भयो । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को। १ ज २९७६ नम्बरको सुमो गाडी अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा सुमोमा सवार […]