चलचित्रमा प्रचारको चमक,करको हिसाब कहाँ?
नेपाली चलचित्रको बजार विस्तारसँगै चलचित्र निर्माण र प्रचार–प्रसारमा हुने आर्थिक गतिविधि पनि बढ्दै गएको छ। चलचित्र रिलिजअघि डिजिटल विज्ञापनदेखि होर्डिङ बोर्ड, पोस्टर, मिडिया क्याम्पेन, प्रिमियर र विभिन्न प्रचारात्मक कार्यक्रमसम्म ठूलो रकम खर्च हुने गरेको देखिन्छ। गान्धीको सन्देशदेखि नेपालको शान्ति यात्रासम्म यससँगै चलचित्रले गर्ने आम्दानी, प्रचार खर्च र त्यसमा लाग्ने करको वास्तविक विवरण कति व्यवस्थित र […]