सामसङ र एनसेलको दसैं अफर, घरायसी उपकरणमा ३१ प्रतिशतसम्म लाभ
काठमाडौं। सामसङ नेपाल र एनसेलले दसैं पर्वलाई लक्षित गर्दै एनसेलका ग्राहकका लागि विशेष छुट योजना सार्वजनिक गरेका छन्। यस योजनाअन्तर्गत ग्राहकले सामसङका छनोट गरिएका टेलिभिजन, रेफ्रिजरेटर र वासिङ मेसिन खरिद गर्दा कुल ३१ प्रतिशतसम्मको लाभ प्राप्त गर्न सक्नेछन्। सामसङ नेपाल र एनसेलबीचको सहकार्यमा ल्याइएको यस योजनामा एनसेलका ग्राहकले सामसङका विद्यमान चाडपर्व लक्षित अफरमाथि थप १२ […]